Logo
Logo

मंगलबार जुम्लामा गठबन्धनको चुनावीसभा


2.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्तिक २२ गते अर्थात यही मंगलबार जुम्ला जाने कार्यक्रम तय भएको छ ।

सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड जुम्ला जाने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रले जनाएको हो । जुम्ला सदरमुकाममा अवस्थित सिमाचौरमा हुने गठबन्धनको चुनावीसभा गठबन्धनमा रहेका दलका नेताहरू पनि सहभागी हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्