Logo
Logo

लस एन्जलसमा कार्निभलमा गाडीले जोत्दा ६ जना घाइते



एजेन्सी । क्यालिफोर्नियाको लस एन्जलसमा शनिबार राति सडक कार्निभलमा सवारी साधनले जोत्दा कम्तीमा छ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

घटना लगभग ८:२० बजे र भएको बताइएको छ । उक्त दुर्घटना परेका ३० देखि ५० वर्ष उमेर समूहका ६ जनालाई अस्पताल भर्ना गरिएको छ । उक्त घटनामा संदिग्ध व्यक्तिको खोजी जारी छ ।

प्रतिक्रिया दिनुहोस्