Logo
Logo

पाँचथर प्रदेशसभा (२)मा माओवादीका इन्द्र आङ्बो विजयी



काठमाडौं । पाँचथरको प्रदेशसभा (२)मा नेकपा माओवादी केन्द्र इन्द्र आङ्बो (माैसम) विजयी भएका छन् । इन्द्र आङ्बोले १५ हजार ६७२ मतसहित विजयी हुँदा उनक प्रतिस्पर्धी नेकपा एमालेका अइन्द्रसुन्दर नेम्मबाङले १२ हजार ६०५ मत पाए ।

यस्तै, राप्रपाका सगुन सुन्दर लावतीले एक हजार ७६६ मत पाए भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपेन्द्र चेम्जोङ एक हजार १२५ मत पाए ।

प्रतिक्रिया दिनुहोस्