Logo
Logo

कपिलवस्तु-१ मा एमालेका बलराम अधिकारी विजयी



कपिलवस्तु । कपिलवस्तु १ मा एमाले उम्मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनाललाई १५ हजार ६९२ मतान्तरले पराजित गरेका हुन् ।

अधिकारीले ३४ हजार ६७५ मत प्राप्त गर्दा खनालले १८ हजार ९८३ मत ल्याएका छन् । विजयी अधिकारी २०७० को संविधान सभा सदस्य निर्वाचित भएका थिए । औपचारिक घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्