Logo
Logo

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकले दिए राजीनामा


1k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षकले राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरले मंसिर २९ देखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

उनको स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि प्रभाकरसँगको सम्झौता टुंग्यायने पक्षमा क्यान आफैं पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्