Logo
Logo

गठबन्धन टुट्न लागेपछि विश्वप्रकाशको आग्रह– आवेगमा निर्णय नगरौैं


1.7k
Shares


काठमाडौं । सत्ता गठबन्धन टुट्ने सम्भवना बढेपछि कांग्रेस नेताहरु चिन्तित बनेका छन् । गठबन्धन जोगाउन उनीहरुको दौडधुप छ ।


यसैक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आवेगमा निर्णय नगर्न नेताहरूलाई आग्रह गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्–

हठ, हतारो र आवेगमा कुनै निर्णय नगरौैं ,

आलोचनाबीच गठबन्धन गर्ने। तर अपेक्षाका बीचमा जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न । समयले अभिभावकत्व खोजेको छ । यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नु हुन्न ।
विल्कपहरुको विकल्पमा जुट्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्