Logo
Logo

माओवादी प्रदेश १ संसदीय दलको नेता इन्द्र आङ्बो


1.9k
Shares

 नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलको नेता इन्द्र आङ्बो चयन भएका छन् । संसद् सचिवालयमा आज बसेको दलको बैठकबाट आङ्बो सर्वसम्मत चयन  भएका हुन् । 

एक नेताका अनुसार दलको नेता चयन गरेसँगै उनलाई माओवादीले मुख्यमन्त्रीमा अगाडि सारिएको छ । उनी पाँचथर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि आङ्बो दलका नेता थिए ।  

प्रतिक्रिया दिनुहोस्