Logo
Logo

वागमती : माओवादी संसदीय दलको नेता शालिकराम


5.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकटेल नाम चयन भएका छन् ।

शनिबार काठमाडौंमा भएको छलफलमा संसदीय दलको नेतामा जमरकटेलको नाम चयन भएपछि दलको नेतामा दावी गरेका सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका छन् ।

संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसम्मतीबाट टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए ।  

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000