Logo
Logo

चीनद्धारा अन्तरिक्षमा रकेट प्रक्षेपण



एजेन्सी । चीनले १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको सान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट ती रकेट प्रक्षेपण गरिएका हुन् ।

उपहहरु आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरिसकेका प्राप्त विवरणहरुमा जनाइएको छ । प्रक्षेपण गरेका उपग्रहले पृथ्वीको वस्तुस्थितिबारे जानकारी दिने चीनले जनाएको छ । लङ मार्च रकेट शृंखलाअन्तर्गत चीनको यो ४६२ औँ अन्तरिक्ष अभियान हो ।

प्रतिक्रिया दिनुहोस्