काठमाडौं । नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष चित्र पुलामी मगर चयन भएका छन् । माघ ७ र ८ गते बुटवलमा भएको ११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चित्र, वरिष्ठ उपाध्यक्ष राजु पुनमगर, उपाध्यक्ष खुला नरेन्द्र घर्तीमगर चयन भएका छन् ।

त्यस्तै, महिला उपाध्यक्ष किरण सिंजालीमगर, भाषिक उपाध्यक्ष (बाह्र मगरात) णिष फाल मगर, भाषिक उपाध्यक्ष (अठार मगरात) हर्क घर्ती मगर, भाषिक उपाध्यक्ष (काईके) बिष्णु आले मगर, महासचिव चन्द्र बहादुर थापामगर, सचिव (महिला) युद्धदेबी मगर, सचिव (संगठन) बिरेन्द्र अछामीमगर, सचिव (संचार) विनोद आले, सचिव डि.बि आले मगर र कोषाध्यक्ष प्रशान्त लुङ्गेली मगर चयन भएका छन् ।
सदस्यहरू समीक्षा मगर, नसिव सोराली मगर, प्रकाश ल्हायो मगर, रेश्मी किङरिङ मगर, सोमन रैका मगर, अन्जान थापामगर, किशोर मगर, सर्मिता गन्द्रमा मगर, आशा नामजाली मगर, शिव पुलामी मगर, राजन दगाली मगर, कुमार सिंजाली मगर, प्रेम बुढामगर, समिर रोकामगर, राजिव थापामगर, सहज रानामगर, बुद्ध गर्जा मगर, ऋषिराम रानामगर, धनिराम पुनमगर, प्रविन बुढामगर, कमल थापामगर, बेदना बुढामगर, अमीत रास्कोटी मगर, ललित बराल मगर, छिनिङलाल थापामगर, वीर बहादुर सारू मगर, पुनम थापामगर, याम बहादुर रोकामगर र लोकेन्द्र रानामगर चयन भएका छन् ।











