Logo
Logo

सुनको मूल्यमा नयाँ कीर्तिमान



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज मंगलबार सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले बढेसँगै नयाँ किर्तीमान मायम गरेको हशो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, गत वर्ष छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार ८०० कायम छ ।

सोमबार छापवाल सुन एक लाह ५ हजार तीन सय रुपैयाँमा काराोबकार भएको थियो । आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा १३ सय ६५ रुपैयाँ छ । हिजो १३ सय ८० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्