Logo
Logo

सम्पर्कबीहिन ९ प्रहरीलाई ७ दिन भित्र हाजिर हुन निर्देशन



काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी हेडक्वाटरले आज सार्वजनिक सुचना जारी गर्दै पछिल्लो समयमा सम्पर्कबिहिन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा रहन जारी सुचनामा उल्लेख छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्