Logo
Logo

१ हजार बढी सिनियर डिभिजन क्याडेट दीक्षित (तस्वीरहरु)



काठमाडौं । राष्ट्रिय सेवा दलले तालिम दिएकापाँच सय ७६ जना डिभिजन क्याडेट दीक्षित भएका छन् ।

१७ औँ ब्याचका सिनियर क्याडेटलाई संरक्षकका रूपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार बिहान टुँडिखेलमा आयोजित समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

यस वर्ष जुनियर डिभिजन अन्तर्गत पाँच हजार नौं सय ७६ जना र सिनियर डिभिजन अन्तर्गत एक हजार सात सय ६८ जना गरी कुल जम्मा सात हजार पाँच सय ६८ जना छात्रछात्राहरुले राष्ट्रिय सेवा दलको तालिम प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्