Logo
Logo

नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट


756
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत आज भइरहेको खेलमा नेपालले पिएनजीको पहिलो पहिलो विकेट झारेको छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले टस जितेर पहिले बलिङ गर्दै पहिलो सफलता हात पारेको हो ।

नेपालका ललित राजवंशीले पीएनजीका किपलिन डोरिगालाई बोल्ड आउट गरे । डोरिगा २ रनमा पवेलियन फर्के । अहिले क्रिजमा हिरिहिरी ३ र सेसे बाउ शुन्य रनमा नटआउट छन् ।

प्रतिक्रिया दिनुहोस्