Logo
Logo

निर्वाचन कार्यालयै छेउमा पोखरामा बिष्फोट, सुरक्षा योजनामा धक्का


- दृष्टि न्युज/संवाददाता


पोखरा, २१ कात्तिक ।
कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको सुरक्षा निकायले जानकारी दिएको छ ।


बिष्फोटबाट कुनै मानवीय क्षती भएको छैन । तर, उम्मेदवार तथा मतदाताहरुलाई त्रसित बनाएको छ । विप्लव समूहले बिष्फोट गराएको आशंका गरिएको छ ।
यो बिष्फोटले प्रहरीको सुरक्षा योजनालाई समेत धक्का पुर्याएको छ । चुनावमा विप्लव समूह नै प्रमुख चुनौती हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्