Logo
Logo

ए डिभिजन लिग : आज दुई खेल हुँदै


945
Shares

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । आज एक खेल दशरथ रङ्गशालामा हुनेछ भने अर्को खेल च्यासल मैदानमा हुनेछ ।

च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लबबीच दिउँसो ३ बजे खेल सुरु हुनेछ । अर्काे खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा रोयल ब्लु सातदोबाटो युथ क्लव र नेपाल पुलिस क्लबबीच साँझ ६ बजे मात्र सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्