Logo
Logo

गुलशनले नेपाललाई दिलाए पहिलो सफलता


693
Shares

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिलो सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा मलेसियाका मुहमद अमिरलाई आउट गर्दै गुल्सन झाले पहिलो विकेट लिएका हुन् । १७ रन बनाएका अमिर झाको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट भए ।

प्रतिक्रिया दिनुहोस्