Logo
Logo

खेल रद्ध हुदाँ अंक बाँडेर नेपाल एसीसी कपको सेमिफाइनलमा


1.8k
Shares

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारी बर्षाका कारण मूलपानी मैदानमा आज बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसककेपछि साउदीसँग अंक बाडेर नेपाल समुह एवाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

भारी वर्षासँगै बिहान ८:३० मा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर नेपाल र साउदी अरबले एक-एक अंक बाँडेका हुन् ।

आजको यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्