Logo
Logo

वर्षाका कारण नेपाल-कुबेतबीचकाे खेल रोकियो


1.4k
Shares

काठमाडौं । एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ ।

त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल–कुबेतबिचको जारी खेल अबरुद्ध हुन पुगेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो । सुरूवातीमा बिषफोटक ब्याटिग गरे पनि लगालग तीन विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो ।

खेल पुन सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्