Logo
Logo

नेपालले फिल्डिङ रोज्यो, दीपेन्द्र बेन्चमा


945
Shares

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा आज यूएई र नेपाबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा युएईविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

खेलका लागि नेपालले टिममा एक जना परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको स्थानमा गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्