काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईका ओपरन मोहमद वासिमलाई आउट गर्दै सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।