Logo
Logo

जसपाको विधान मस्यौदा समितिको बैठक जारी


504
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान मस्यौदा समितिको बैठक बसिरहेको छ।

शनिबार बिहानदेखि जारी बैठक विधानको प्रारम्भिक मस्यौदाका विषयमा पार्टीका विभिन्न समिति र संगठनबाट प्राप्त सुझावमा केन्द्रित रहेको जनाएको छ।

जसपाको विधान अधिवेशन आगामी असार ९, १० र ११ गते गर्ने तयारी छ । विधान अधिवेशनमा विभिन्न समिति र संगठबाट गरी ७ सय ७८ प्रतिनिधि सहभागी हुने जसपाको केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्