Logo
Logo

रुसी विमान खसालेको जापानको दाबी


एजेन्सी


टोकियो । प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी ‘गुप्तचर सूचना संकलन’ विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ ।

एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापनी कर्मचारीले उल्लेख गरेका छन् । जासुसी विमान उडेको पाइएपछि जवाफमा कारबाही गरिएको जापानले दाबी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्