Logo
Logo

यस्तो छ गण्डकी सरकारकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)


756
Shares

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।


यसअघि प्रदेश सरकारले जेठ १२ गतेको प्रदेशसभा बैठकमा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता पेस गरेको थियो । प्रदेश सरकारले नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी, शिक्षा र पर्यटनलाई प्राथमिकतमा राखेको छ । प्रदेश सरकारले आगामी असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्