Logo
Logo

कर्णाली प्रदेश सभा बैठक बस्दै


756
Shares

सुर्खेत । आज कर्णाली प्रदेश सभाको बैठकक बस्दैछ । बैठक प्रदेश सभा भवन सुर्खेतमा बिहान ११ः०० बजे बस्न लागेको हो ।

प्रदेश सरकारको प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम माथी आजबाट छलफल सुरु हुनेछ ।

मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्