Logo
Logo

सिनामंगलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्दै सेनाको टोली


882
Shares

काठमाडौं । काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गर्दैछ ।

सिनामंगल पुल नजिकै एउटा शंकास्पद वस्तुसँगै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारीको पर्चा पनि भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

अहिले नेपाली सेनाको टोलीले त्यहाँ फेला परेको वस्तुलाई डिस्पोज गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्