Logo
Logo

परिषदद्वारा ३६ जना जिल्ला न्यायाधीश नियुक्ति (सूचीसहित)


1.3k
Shares

काठमाडौं । न्याय परिषदले ३६ जना जिल्ला न्यायाधीशको नियुक्ति गरेको छ । मंगलबार बसेको न्याय परिषदको बैठकले आन्तरिक, खुल्ला र अन्य प्रक्रियाबाट उनीहरुको नियुक्ति गरेको हो ।

त्यस्तै, परिषदको बैठकले उच्च अदालत पोखराका न्यायाधीश रमेश प्रसाद राजभण्डारीलाई उच्च अदालत विराटनगरका लागि सुरुवा सिफारिस गरेको छ । १८ जिल्ला न्यायाधीशहरुको पनि सरुवा सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्