Logo
Logo

बलात्कार पश्चात युवती गर्भवती भएपछि…


10.7k
Shares

काठमाडौं । एक २८ वर्षीया युवतीलाई बलात्कार गररेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका–३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विक रहेका छन् ।

उनलाई आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । विकले ती युवतीलाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भिंगृ बजारस्थित ए वन रेष्टुरेण्टमा खाजा खान लगि बतात्कार गरेका थिए ।

त्यसपछि गर्भ बसेपछि ललाई फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने पीडित युवतीकाे उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्