Logo
Logo

कोशी प्रदेश सभा बैठक बस्दै


693
Shares

काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

बैठकमा प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितीमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुनेछ।

यस्तै बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० प्रतिस्थापन गर्न बनेको विधेयकमाथि सैदान्तिक छलफल हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्धारा जारी सुचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्