Logo
Logo

गुडिरहेको कारमा आगलागी हुँदा ८ जनाको मृत्यु


1.4k
Shares

एजेन्सी । भारत उत्तर प्रदेशकोे बरेलीमा गएराति एउटा कारमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।

बरेलीको नैनीताल राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लाग्दा कारमा सवार ८ जनाको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा एक बालक पनि छन् ।

गाडी सेन्ट्रल लक थियो। जसका कारण त्यहाँ बसेका मानिस बाहिर निस्कन नपाउँदा मृतयु भएको बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्