Logo
Logo

एनएसएल सुपर लिग- आज दुईवटा खेल हुँदै


441
Shares

काठमाडौं । एनएसएल सुपर लिगमा चार टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

जसअनुसार पहिलो खेल धनगढी फुटबल क्लव र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेल झापा फुटबल क्लव र चितवन फुटबल क्लवबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

पहिलो खेल दिउँसो १ बजेवाट सुरू हुँदैछ भने दोस्रो खेल ५ बजेबाट सुरू हुनेछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्