Logo
Logo

लुम्बिनी प्रदेश : नवनियुक्त मन्त्रीद्वय केसी र थापाको आज शपथग्रहण



काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वयको शपथग्रहण हुँदैछ ।

आज (आइतबार) मन्त्री कृष्ण केसी र सरोज थापाको शपथग्रहण हुने भएको हो ।

केसी नेकपा (माओवादी केन्द्र) र थापा नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका छन् ।

हिजो (शनिबार) मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्