Logo
Logo

प्रहरी सई मृत भेटिए



काठमाडौं । प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् ।

आइतबार बिहान ७ बजे भक्तपुरको सिपाडोल टौखेलस्थित आफ्नै घरमा सई बालकृष्ण उपाध्याय मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

उक्त कार्यालयका प्रहरी निरीक्षक किशोर ढुंगानाका अनुसार ४४ वर्षीय घिमिरे आफ्नो कोठाभित्र मृत फेला परेका हुन् ।

उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्