Logo
Logo

सिन्धुलीमा बस दुर्घटना- १ जनाको मृत्यु, स्थानीय आक्रोशित, सवारी आवागमन ठप्प


441
Shares

काठमाडौं । सिन्धुलीको सुनकोशी–३ मा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृतक र घाइतेको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरन्जिवी दाहालले बताए ।

उनका अनुसार मृतकका आफन्तहरूले सवारी आवागमन ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्