Logo
Logo

समाजवादीको मोर्चाको बैठक बालुवाटारमा जारी


504
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठक आज (बुधबार) बिहान ९ बजेदेखि बसेको हो ।

मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू उक्त बैठकमा सहभागी छन् ।

बैठकमा सरकारको राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्