Logo
Logo

एकीकृत समाजवादीको बैठक : विधानमाथि केन्द्रित, छलफल जारी


315
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक बसेको छ । उक्त समितिको बैठक आज (बुधबार) बिहान ११ बजेदेखि काठमाडौंमा बसेको छ ।

पुस १३ गतेसम्म बैठक चल्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा विशेषतः पार्टीको विधानमाथि केन्द्रित भएर छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीले विधान मस्यौदा बनाउन उपाध्यक्ष बेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वालासहितको समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्