Logo
Logo

इजरायली हमलामा मारिनेको संख्या २३ हजार नाघ्यो



एजेन्सी । इजरायली हमलामा परी अहिलेसम्म २३ हजार प्यालेस्टाइनीको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखी यता गाजामा कम्तिमा २३,०८४ प्यालेस्टाइनी मारिएका हुन ।

एक विज्ञप्तिमा मन्त्रालयले विगत २४ घण्टामा २४९ जनाको मृत्यु भएको र तीन महिनाभन्दा बढीको लडाइँमा उक्त क्षेत्रमा ५८ हजार ९२६ जना घाइते भएकोसमेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्