Logo
Logo

सहसचिवलाई चार महिना कैद


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, २२ फागुन
घुससहित पक्राउ परेका एक सहसचिवलाई चार महिना कैद सजाय भएको छ । बिशेष अदालतले बुधबार डा तारानाथ पौडेललाई कैद सजाय सुनाएको हो ।


अहेवमा भर्ना गरिदिने भन्दै उनले एक लाख घुस लिएका थिए । प्रदेश स्वास्थ्य कार्यालय पोखराका प्रमुख हुँदा उनी घुसाण्डमा परो हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ मंसिर २०७५ मा पक्राउ गरेको थियो ।
बिशेषले उनलाई दोषी ठहर गरी चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको सूचना अधिकारी इन्द्रबहादुर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्