Logo
Logo

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित)


5.6k
Shares

नेपाल प्रहरीका १६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । सरुवामा तालिम केन्द्र तथा एक ब्युरोका प्रमुख फेरिएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोमा ओमबहादुर रानाको सरुवा भएको छ । त्यस्तै, पोखरा तालिम केन्द्रमा मुकुन्द मरासिनी, दुधौली तालिम केन्द्रमा प्रवीण पोखरेल, धनुषा तालिम केन्द्रमा गोपालचन्द्र भट्टराई, सुर्खेत तालिम केन्द्रमा राजेन्द्रप्रसाद भट्ट र दीपायल तालिम केन्द्रमा कृष्णबहादुर पल्ली मगरको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्