Logo
Logo

फागुन ६ गते राष्ट्रपति शालीनदी जाने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शालीनदी जाने भएका छन् । उनी यहि फागुन ६ गते बिहान ९ बजे श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका हुन् ।

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शूक्ल पूर्णिमासम्म काठमाडौँको शंखरापुर नगरपालिका स्थित साँखुमा १ महिना मेला लाग्ने शालीनदी मेला यो वर्ष फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्