Logo
Logo

क्यानडाविरुद्ध अनिल शाहले बनाए शतक



काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपालका अनिल शाहले शतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले ११६ बलमा शतक प्रहर गरेका हुन् । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्