Logo
Logo

डीडीसीका महाप्रबन्धकलाई कालोमोसो


1.1k
Shares

काठमाडौँ । उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई शुक्रबार कार्यकक्षमै कालोमोसो दिलिदिएका छन् । उनीमाथि क्रान्तिकारी युवा संगठन नेपालले कालोमोसो दलेर दव्र्यवाहार गरेको हो ।

झा उद्योग विकास संस्थानान अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको संगठनले आरोप लगाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमै पुगेर कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था भएको समेत बताएका छन् । केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।

प्रतिक्रिया दिनुहोस्