Logo
Logo

सिरिया र लेबनामा इजरायलको आक्रमण, ३६ सैनिकसहित ४४ को मृत्यु


3.2k
Shares

एजेन्सी । सिरिया र लेबनानमा इजरायलले अहिलेसम्मको ठूलो हवाई हमला गरेको छ । सिरियाको एलेप्पो प्रान्तमा भएको आक्रमणबाट ३६ सैनिकसहित ४४ जनाको मृत्यु भएको छ ।

सिरियामा ४३ जनाको मृत्यु भएको छ भने लेबनानको बाजौरिया क्षेत्रमा लेबनानी हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गाजासँगको युद्धमा इरानले हमासको समर्थन गरेको भन्दै इजरायलले सिरिया र लेबनानी हजबुल्लाह लडाकुमाथिको आक्रमण तीव्र पारेको हो ।

प्रतिक्रिया दिनुहोस्