Logo
Logo

प्रधानमन्त्री र कतारी राजाबीच ‘वान टु वान’ भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजा अमिर शेख बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका कतारी राजा र प्रधानमन्त्री प्रचण्डबीच आज बिहान सोल्टीमोडस्थित होटल सोल्टीमा भेटवार्ता भएको हो । उनीहरुबीच एक्लाएक्लै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्