Logo
Logo

प्रचण्ड र शेखबीच प्रतिनिधिमण्डलसहित द्विपक्षीय वार्ता सुरु



काठमाडौं । नेपाल र कतारका प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्ता सुरु भएको छ ।

नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका तर्फबाट को राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेतृत्वमा प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्ता सुरु भएको हो ।

यस क्रममा नेपाल र कतारबीच विभिन्न ६ वटा सम्झौतामा हस्ताक्षर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्