Logo
Logo

महोत्तरीको मठिहानीमा भीषण आगलागी, एक सय बढी घर जले



जनकपुरधाम । महोत्तरीको मठिहानी नगरपालिका– ६ मा भीषण आगलागी भएको छ ।

मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ ।

आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।

प्रतिक्रिया दिनुहोस्