Logo
Logo

२८ सहसचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव देवराज जोशीसहित २८ जनाको सरुवा गरेको हो ।

जसमा संघीय र प्रदेशका केही मन्त्रालयका सहसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा भएको छ । ललितपुर र भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारतीलाई भरतपुर महानगरमा पठाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका रेखा दासलाई ललितपुर महानगरपालिकामा सरुवा गरिएको छ । त्यस्तै भरतपुरका नरेन्द्रकुमार रानालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

हेर्नुस्, कसको कहाँ भयो सरुवा ?

प्रतिक्रिया दिनुहोस्