Logo
Logo

सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा सुनुवाइ हुन लागेको हो ।

यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो । सन्दीप पक्षका वकीलले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्