Logo
Logo

बझाङमा १ बजेबाट मतगणना हुने



काठमाडौं । शनिबार उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ । मतपेटिका संकलन सकिएपछि बसेको सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

शनिबार भएको निर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो । एक प्रदेश सभा सदस्यका लागि ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्