Logo
Logo

नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने सम्झौतामा हस्ताक्षर



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्